जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय पदाधिकारी सम्मानित
वीरगञ्ज, कार्तिक ७।
जनमत पार्टी, पर्साको आयोजनामा दशैं, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। सोही अवसरमा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित पर्सा जिल्लाका केन्द्रीय पदाधिकारी तथा…