Browsing Category

शिक्षा

विद्या सदन माध्यमिक विद्यालयमा अन्तर सदन चित्रकला, हस्तलेखन तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

वीरगञ्ज, २२ जेठ । पर्साको वीरगञ्ज–१२ स्थित विद्या सदन माध्यमिक विद्यालयमा अन्तर सदन चित्रकला, हस्तलेखन तथा वक्तृत्वकला प्रतियोगिता–२०८३ सम्पन्न भएको छ। विद्यार्थीहरूमा सिर्जनशीलता, सुलेखन क्षमता तथा प्रभावकारी वक्तृत्वकलाको विकास गर्ने…

विश्व वातावरण दिवसमा गौतम विद्यालयको कक्षा सजावट प्रतियोगिता, कक्षा ९ ‘क’ प्रथम

वीरगञ्ज, जेठ २२ – विश्व वातावरण दिवस २०२६ को अवसरमा गौतम विद्यालयले वातावरणीय विषयवस्तुमा आधारित कक्षा सजावट प्रतियोगिता सम्पन्न गरेको छ। विद्यार्थीहरूमा वातावरण संरक्षणप्रति सचेतना अभिवृद्धि गर्ने, सिर्जनशीलता विकास गर्ने तथा…

मिनिल्याण्ड स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ५०० भन्दा बढी विद्यार्थी लाभान्वित

वीरगञ्ज, १८ जेठ आनन्द पटेल। लायन्स क्लब अफ वीरगञ्ज क्युरेटिभको आयोजनामा वीरगञ्ज महानगरपालिका–पानीट्यांकीस्थित मिनिल्याण्ड स्कुलमा सोमबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। विद्यार्थीहरूको स्वास्थ्य अवस्था पहिचान गर्दै स्वस्थ…

निजी विद्यालयप्रति सरकारको नीतिमा असन्तुष्टि, प्याब्सन महानगर अध्यक्ष श्रीवास्तवको चेतावनी

वीरगञ्ज । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी विद्यालयमाथि थप करको व्यवस्था गरेपछि निजी विद्यालय क्षेत्रबाट असन्तुष्टि चुलिएको छ। Private and Residential Schools Organisation Nepal (PABSON) वीरगञ्ज महानगर अध्यक्ष तथा Mount Makalu…

बजेटले निजी विद्यालयमाथि ‘सौताको व्यवहार’ : प्याप्सन पर्सा अध्यक्ष चौधरी

वीरगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याप्सन) पर्साका अध्यक्ष तथा साउथजोन माध्यमिक विद्यालयका प्रिन्सिपल सरोजप्रसाद चौधरीले आर्थिक वर्ष २०८३/८४ को बजेटले निजी विद्यालयमाथि ‘सौताको व्यवहार’ गरेको आरोप लगाएका छन्। अध्यक्ष…

साउथ जोन माविमा निःशुल्क जनरल स्वास्थ्य शिविर सुरु, १८५० विद्यार्थीको स्वास्थ्य परीक्षण गरिने

वीरगञ्ज । गणतन्त्र दिवसको अवसर पारेर वीरगञ्ज महानगरपालिका–१३ स्थित साउथ जोन माध्यमिक विद्यालयमा विद्यार्थीहरूका लागि निःशुल्क जनरल स्वास्थ्य चेकजाँच शिविर सुरु गरिएको छ। तीन दिनसम्म सञ्चालन हुने उक्त शिविरमा विद्यालयका करिब १८५० जना…

एम्नेस्टी इन्टरनेशनलको ६५औँ स्थापना दिवसमा ८ विद्यालयका विद्यार्थी सहभागी, गौतम माविकी रित रौनियार…

वीरगञ्ज, १४ जेठ । ६५औँ एम्नेस्टी इन्टरनेशनल डेको अवसरमा वीरगञ्जमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। मानव अधिकार, सामाजिक न्याय तथा बाल अधिकारसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त प्रतियोगितामा वीरगञ्जका ८…

माउन्ट मकालु स्कूलमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

वीरगञ्ज, १० जेठ । वीरगञ्ज महानगरपालिका–१० अशोक वाटिकास्थित माउन्ट मकालु सेकेन्डरी स्कूलको आयोजनामा शनिबार एक दिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। Birgunj Community Eye Center तथा Tilganga Eye Hospital को प्राविधिक सहयोगमा आयोजित…

तेस्रो पटक SEE उत्तीर्ण विद्यार्थी सम्मान, शिक्षाको विकासमा ‘स्वच्छ समाज युवा क्लबको’…

०९ जेठ  बारा,आनन्द पटेल। बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ बहुअरी टोलस्थित स्वच्छ समाज युवा क्लबले शनिबार तेस्रो पटक एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान गरेको छ। कार्यक्रममा बहुअरी टोलका २५ जना विद्यार्थीलाई सम्मान…

वीरगञ्जमा मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना हुने, महानगरद्वारा ४ बिगाहा बढी जग्गा…

वीरगञ्ज, ०७ जेठ । मधेश विश्वविद्यालय केन्द्रीय कार्यालय स्थापना प्रयोजनका लागि वीरगन्ज महानगरपालिका वडा नं. २१ मा रहेको ४ बिगाहा ५ कठ्ठा जग्गा उपलब्ध गराएको छ। शिक्षा क्षेत्रको विकास तथा उच्च शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यसहित…