Browsing Category
अपराध
भारत तर्फ तस्करी गर्न लागिएको ६० किलो गाँजा अस्पतालको भ्यानबाट बरामद
१७ भदौ, वीरगञ्ज । विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले बिरामी बोक्ने अस्पतालको भ्यानमा लुकाएर भारततर्फ तस्करी गर्न लागिएको ६० किलो गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल बीओपी दरैयाबाट खटिएको टोलीले विराटनगर महानगरपालिका–१६ स्थित…
सशस्त्र प्रहरीद्वारा ५ किलो गाँजा सहित दुई भारतीय नागरिक पक्राउ
वीरगञ्ज, ७ भदौ । पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वाबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ५ किलो गाँजाजस्तो देखिने प्रतिबन्धित लागुऔषध सहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल एफओबी…
सशस्त्र प्रहरीद्वारा ३ हजार प्रतिबन्धित कुखुराका चल्ला सहित ८ लाख भन्दा बढीको सामान बरामद
वीरगञ्ज, ५ भदौ । सशस्त्र प्रहरी बल पर्साले सीमा क्षेत्रमा भन्सार छली गरी ओसारपसार हुँदै गरेका प्रतिबन्धित कुखुराका चल्ला, मदिरा, कपडा, किराना सामान तथा मोटरसाइकल गरी ८ लाख ५ हजार ९ सय रुपैयाँ बराबरका सामान तथा सवारीसाधन नियन्त्रणमा लिएको छ।…
लालबन्दीबाट ६६० किलो गाँजा बरामद, दुई जना पक्राउ
वीरगञ्ज, ५ भदौ । सर्लाहीको लालबन्दी नगरपालिका–१४ स्थित डाइनीखोला क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूपदार्थ गाँजा बरामद गरेको छ।
लागूऔषध नियन्त्रण ब्युरो बर्दिबास शाखाबाट खटिएको विशेष प्रहरी टोलीले बुधबार दुई छुट्टाछुट्टै स्थानमा…
अवैध रूपमा बालुवा उत्खननमा संलग्न दुई ट्याक्टर नियन्त्रणमा
वीरगञ्ज, १ भदौ। पर्सागढी नगरपालिका–३ भेडहा स्थित सबैया साझेदारी वन क्षेत्रमा अवैध रूपमा बालुवा उत्खननमा संलग्न दुई वटा ट्याक्टरलाई सशस्त्र प्रहरी र वन कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस…
सशस्त्र प्रहरी पर्साको टोलीद्वारा ४ हजार ५ सय प्रतिबन्धित कुखुराका चल्ला बरामदगरी नष्ट
वीरगञ्ज, ३० साउन आनन्द पटेल। सशस्त्र प्रहरी बल पर्साले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको ४ हजार ५ सय गोटा प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला बरामद गरी नष्ट गरेको छ।
पर्साको विन्दवासिनी गाउँपालिका–३ झौवागुठी स्थित सशस्त्र प्रहरी…
पर्सामा ३९ किलो गाँजा जस्तो देखिने पदार्थ सहित एक जना पक्राउ
वीरगञ्ज आनन्द पटेल । पर्साको विन्दवासिनी गाउँपालिकाबाट ३९ किलो २५० ग्राम गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्। सशस्त्र प्रहरीले घटनास्थलबाट तीन वटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।
साउन २३ गते राति ११ः५५ बजेको समयमा…
कार र मोटरसाइकलमा गाँजाको ठूलो खेप, ४ क्विन्टल १८ किलो सहित चार जना पक्राउ
२३ साउन, सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित बराहक्षेत्र–चतरा सडकबाट प्रहरीले ४ क्विन्टल १८ किलो गाँजा सहित चार जनालाई पक्राउ गरेको छ।
बराहक्षेत्रबाट चतरा तर्फ आउँदै गरेको कार र मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा २२ वटा पोकामा…
ट्याङ्करको सिल तोडेर तेल चोरी, पम्प सञ्चालक सहित ७ जना प्रहरी नियन्त्रणमा
नोट : यो तस्वीर AI प्रविधिबाट तयार गरिएको हो।
वीरगञ्ज । नेपाल आयल निगमको ट्याङ्करबाट पेट्रोलियम पदार्थ चोरी गरी अवैध रूपमा बिक्री वितरण गर्ने गिरोहलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले पेट्रोल पम्प सञ्चालक…
सिमेन्टको बोरामा लुकाएर ल्याइएको २०७ किलो गाँजा सहित पिकअप र चालक पक्राउ
वीरगञ्ज, साउन २० — पर्सा प्रहरीले २०७ किलोग्राम लागूऔषध गाँजा सहित एक पिक अप गाडी र चालकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा साउन १९ गते साँझ करिब ६ः३० बजे इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी…